बैतडीमा एमालेका भण्डारीको अग्रता कायमै
काठमाडौँ । बैतडीमा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का दामोदर भण्डारीको अग्रता कायमै रहेको छ । सात हजार पाँच सय ५० मत गणना हुँदा भण्डारीले तीन हजार पाँच सय ९६ मत प्राप्त गरेका छन् । उनलाई गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का