जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ
काठमाडौं । भक्तपुर र कञ्चनपुरबाट जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ परेका छन् । भक्तपुरको मध्यपुरठिमी नगरपालिका-३ कौशलटारस्थित ईन्द्र बहादुर श्रेष्ठको टहरामा जुवातास खेलिरहेको अवस्थामा सिन्धुली गोलन्जोर गाउँपालिका घर भई हाल भक्तपुर कौशलटार बस्ने ५६ वर्षीय कुमार बराल समेत १५