जथाभावी खनिएका सडकले बढायो पहिराको जोखिम
डोटी । जिल्लाका नौवटै स्थानीय तहमा सडक पु-याउने नाममा यहाँका गाउँघरमा जथाभावी खनिएका सडकका कारण अहिले पहिराको जोखिम बढ्न थालेको छ । पछिल्लो समय भइरहेको वर्षाद्ले यहाँका गाउँघरका सडक पूर्णरूपमा बन्द भएका छन् । डोजर अपरेटरका सनकका भरमा जथाभाबी सडकको