बर्दियाको तुलापुरको एक घरमा आगलागी हुँदा ४ जनाको मृत्यु
गुलरिया । बर्दियाको गुलरिया नगरपालिका-४ स्थित तुलापुरमा आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ । कोठा न्यानो बनाउन राखिएको तसलाबाट आगो फैलिएपछि उनीहरुको मृत्यु भएको हो । आगलामीमा परी अन्दाजी ७ वर्षीय कृष चन्द, १८ महिनाको कार्तिक चन्द, ९ वर्षीया