बैतडीको पाटन नगरपालिकामा गठबन्धन विजयी, डिलाशैनीमा स्वतन्त्र
बैतडी । बैतडीको पाटन नगरपालिका मेयरमा कांग्रेसका गौरीसिंह रावल ६८६९ मत सहित विजयी भएका छन् । रावल एमालेका नारायण भण्डारीलाई पराजित गर्दै विजयी भएका हुन् । भण्डारीले ५२९० मत प्राप्त गरेका छन् । पाटनमा कांग्रेस, माओवादी, नेकपा (एस) को गठबन्धन