माटोको ढिस्कोमा पुरिएर डोटीमा एक महिलाको मृत्यु
डोटी । डोटीमा बिसु पर्व (नयाँ वर्ष)को अवसरमा घर पोत्नका लागि माटो निकाल्ने क्रममा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ। आदर्श गाउँपालिका–२ की ६० वर्षीया भागादेवी ओभाको आइतबार दिउँसो अढाई बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना