दार्चुलामा करेन्ट लागेर घाइते भएकी महिलाको मृत्यु
धनगढी । दार्चुलामा करेन्ट लागेर गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ। करेन्ट लागेर गम्भीर घाइते भएकी शैल्यशिखर नगरपालिका-१ बारिलकी ५५ वर्षीया कुमारी तितराको उपचारका क्रममा काठमाडौंमा निधन भएको परिवारले जनाएको छ। उनकाे बर्निङ अस्पतालमा निधन भएकाे हाे। गत शुक्रबार