दशैँको चहलपहल गाउँघरमा रमाइलो
टीकापुर । कैलालीकाे टीकापुरकी चन्द्रादेवी शाहीका छोराबुहारी ६ वर्षपछि दशैँ मनाउन घर फर्किएका छन् । भारतमा रहेका उनीहरू घर फर्केपछि चन्द्रादेवीको खुशीको सीमा छैन । अहिलेसम्मकै रमाइलो दशैँ भएको छ । यस वर्ष म निकै खुशी छु’, उनी भन्छिन् ‘बालबच्चासहित