बझाङ जीप दुर्घटना अपडेटः कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन
धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । बझाङमा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका मन्त्री सिंहको उपचारको क्रममा निधन भएको हो। नेपालगन्जको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका क्रममा मन्त्री सिंहको निधन भएको भौतिक