बझाङमा सेनाको हेलिकप्टरबाट मतपेटिका संकलन गरिँदै
काठमाडौँ । बझाङको मतपेटिका संकलन कार्य जारी रहेको छ । निर्वाचन आयोगका अनुसार शनिबार सम्पन्न बझाङ १(क) को प्रदेश सभाको निर्वाचनका मतपेटिका हेलिकप्टरबाट संकलन गर्नुपर्ने भएकाले समय लागेको छ । आयोगका अनुसार बझाङको दुर्गमस्थलका मतपेटिका सेनाको हेलिकप्टरले १० बजेसम्म संकलन