बाजुरामा भाइरल ज्वरोबाट दुईजनाको मृत्यु
बाजुरा । खप्तड छेडेदह गाउँपालिका २ माटेसागुमा भाइरल ज्वरोबाट दुईजनाको मृत्यु भएको छ । ४९ वर्षीया सौरादेवी बुढा र ६२ वर्षीय कुलबहादुर शाहीको मृत्यु भएको हो । बुढाको चार दिन पहिला र शाहीको आइतबार राति मृत्यु भएको हो । भाइरल