नाउपा सुदुरपश्चमिम दलका नेता चौधरी निलम्बित, सभामुखलाइ पत्र पठाइयो
धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरी निलम्बनमा परेका छन् । पार्टीले सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै उनलाइ ३ महिनाका लागि निलम्बनमा राखिएको पार्टीले जनाएको छ । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले उनलाइ स्पष्टीकरण सोधेकी