सुदूरपश्चिमको मुख्यमन्त्री बन्दै राजेन्द्र रावल
कञ्चनपुर । सुदूरपश्चिममा नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री बन्ने निश्चित भएको छ। सत्तारुढ गठबन्धनको भागबन्डामा एमाले र माओवादीले केन्द्र प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने सहमति गरिसकेका छन् । नागरिक उन्मुक्तिको साथले एमाले नेतृत्वको गठबन्धन सुदूरपश्चिममा सुविधाजनक बहुमतमा