बालिकालाई बलात्कार आरोपमा ६० वर्षे चौधरी पक्राउ
कैलाली । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका(१ शक्तिनगर शिबिर बस्ने ६० वर्षीय आशाराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित कैलाशेश्वर सामुदायिक वनभित्र लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा