माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु
जुम्ला । जुम्लामा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ। घर लिपपोत गर्न माटो लिन गएकी चन्दननाथ नगरपालिका-६ की २५ वर्षीया विमला सुनारको माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक छेदिलाल