उनापानीमा धारा
सिमकोट । लामो समयदेखि कुवाको पानी खान बाध्य हुम्लाको सर्केगाड गाउँपालिका–३ उनापानीका वासिन्दाले धाराको शुद्ध पानी पिउन थालेका छन् । गाउँपालिका–३ को उनापानीको पाँधे लेकमा रहेका नागरिकले शुक्रबारबाट धाराको शुद्ध पानी पिउने सुविधा पाएको स्थानीय छक्क फडेराले बताउनुभयो । ग्रामीण