अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
काठमाडौँ । प्रहरीले अवैध लागूऔषधसहित सुर्खेत, धनकुटा र मोरङबाट पाँच जना पक्राउ गरेको छ । सुर्खेत बिरेन्द्रनगर नगरपालिका-१२ हरियाली टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा