२०८१ जेठ १० गते बिहीबारको वैदिक राशिफल
काठमाडौँ । आज मिति २०८१ साल जेठ १० गते विहिबार तदअनुसार मे २३ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल पक्षको पुर्णिमा तिथी, अनुराधा नक्षत्र, । परिध योग । चन्द्र राशि वृश्चिक। यो शत्रु विरुद्ध शुभ योग हो