आज बडादशैंको महाअष्टमी र नवमीः महागौरी र सिद्धिदात्रीको पूजाआराधना गरिँदै
काठमाडौं । बडादशैंको महाअष्टमी र नवमी आज एकैदिन परेको छ । विशेषगरी महाअष्टमीको दिन महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ । अष्टमी र नवमी एकै दिन परेकाले आज आज अष्टमीको पूजा गरेर केहीबेर विश्राम लिई नवमीको पूजा गर्नुपर्ने ज्योतिषीहरुको भनाइ छ