२०८१ असार ७ गते शुक्रबारको वैदिक राशिफल
काठमाडौँ । आज मिति २०८१ साल असार ७ गते शुक्रबार तदअनुसार जुन २१ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल पक्षको चतुर्दशी तिथी, जेष्ठा नक्षत्र, । शुभ योग । चन्द्र राशि वृश्चिक । यो शुभ योग हो