जनताको जीवन सुरक्षित गर्ने जग निर्माण भयो : श्रममन्त्री विष्ट
सुर्खेत, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू भएसँगै जनताको जीवन सुरक्षित गर्ने जग निर्माण भएको बताउनुभएको छ । कर्णली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा नवस्थापित श्रम तथा रोजगार कार्यालयद्वारा आयोजित ‘श्रमसम्बन्धी नीतिगत तथा कानूनी