आज बुबाको मुख हेर्ने दिन
काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धा, सम्मान र भक्तिपूर्वक मनाइँदै छ । हरेक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसीका अवसरमा आज छोराछोरीले आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा परिकार