यस्तो छ २०८२ कार्तिक २२ गते शनिबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ कार्तिक २२ गते, शनिबार, ई.स. २०२५ नोबेम्बर ८, तिथि- मार्ग कृष्णपक्ष तृतीया, १२ः१३ बजेपछि चतुर्थी, मृगशिरा- नक्षत्र, शिव- योग, भद्रा- करण, चन्द्रराशि- वृष, सूर्योदय- ६ः२०, सूर्यास्त- १७ः१३ । मेष : परिवार र सम्पत्तिसम्बन्धी निर्णयहरूमा सफलता