लुम्बिनीमा लेखक संघको आठौँ अधिवेशन सुरु, को–को छन् प्रतिस्पर्धामा ?
लुम्बिनी । नेपाली लेखक संघको आठौँ राष्ट्रिय अधिवेशन लुम्बिनीमा सुरु भएको छ । उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली लेखकहरू राष्ट्रको गौरव भएको उल्लेख गर्दै गौतम बुद्ध जन्मिएको भूमि लुम्बिनीमा यस्तो साहित्यिक महोत्सव आयोजना गर्नु आयोजकको