कोरोना नियन्त्रण कोषमा प्रदेश प्रमुखको पारिश्रमिक जम्मा
बुटवल । कोभिड –१९ महामारीको संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचारका लागि नेपाल सरकारले स्थापना गरेको कोषमा प्रदेश नं ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले आफ्नो एक महिनाको पारिश्रमिक जम्मा गर्नुभएको छ । यादवले कोषमा आफ्नो एक महिनाको तलब जम्मा हुने