पाल्पाको रामपुरमा सुविधा सम्पन्न उद्यान बन्दै
रामपुर । पाल्पाको रामपुर नगरपालिकामा सुविधा सम्पन्न हरियाली उद्यान निर्माण हुँदैछ । नगरपालिका कार्यालयको प्राङ्गणमा करिब १२ रोपनी क्षेत्रफलमा उद्यान निर्माण शुरु गरिएको नगरप्रमुख रमणबहादुर थापा बताए । उनका अनुसार १ करोड ३५ लाख ८४ हजार २८१ को लागतमा हरियालीसहितको