सहकारी ठगीमा रविसहित २२ जनाविरुद्ध रुपन्देही पूरकअभियोग दर्ता, ५५ करोड बिगो
सन्देही । बुटवलस्थित सुप्रिम सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, छविलाल जोशीसहित २२ जनालाई प्रतिवादी बनाएर रुपन्देही अदालतमा पूरकअभियोग दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख प्रेमराज पौडेलका अनुसार पूरकअभियोगमा ५५ करोड रुपैयाँ बिगो कायम