२०८१ पौष २० गते शनिबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८१ पौष २० गते शनिबार, ई.स. २०२४ जनवरी ४, तिथि- पौष शुक्लपक्ष पञ्चमी, शतभिषा- नक्षत्र, सिद्धि- योग, वव- करण, चन्द्रराशि- कुम्भ, सूर्योदय- ६ः५७, सूर्यास्त- १७ः२१ । मेष : खर्च बढे पनि घरायसी सुख सुविधाका सामग्रीको जोहो