आजको मौसमः तीन प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडाैं । देशभरको मौसममा आज केही परिवर्तन देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव कायम छ, जसले विशेषगरी पहाडी र हिमाली क्षेत्रमा बादल बढाएको छ। हालको अवस्थालाई हेर्दा, पहाड र हिमालमा