बुटवलमा पनि अतिक्रमित संरचनामाथि चल्यो डोजर
बुटवल । बुटवलमा सरकारी जग्गा अतिक्रमण गरी घर टहरा बनाएका संरचनामाथि डोजर चलाइएको छ । बुटवल उपमहानगरपालिका–४ स्थित उच्च अदालत तुलसीपुर,बुटवल इजलासको स्वामित्वमा रहेका घरटहरामाथि आइतबार डोजर चलाइएको हो । त्यस क्षेत्रको सार्वजनिक जग्गा मिचेर वर्षौदेखि भोगाधिकार गर्दै आइरहेका व्यक्तिहरुलाई