यस्तो छ २०८२ कार्तिक १ गते शनिबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ कार्तिक १ गते, शनिबार, ई.स. २०२५ अक्टोबर १८, तिथि- कार्तिक कृष्णपक्ष द्वादशी, पूर्वाफाल्गुनी- नक्षत्र, शुभ- योग, ब्रह्म- करण, चन्द्रराशि- सिंह, सूर्योदय- ६ः०६, सूर्यास्त- १७ः३० । मेष : आजको दिन प्रेमसम्बन्ध र सन्तान विषयक चासोमा बित्नेछ