यस्तो छ २०८२ साउन १४ गते बुधबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ साउन १४ गते, बुधबार, ई.स. २०२५ जुलाई ३० तिथि- श्रावण शुक्लपक्ष षष्ठी, हस्ता- नक्षत्र, सिद्ध- योग, कौलव- करण, चन्द्रराशि- कन्या, सूर्योदय- ५ः२६, सूर्यास्त- १८ः५२ । मेष : आज दाम्पत्य जीवनमा सामञ्जस्यता बढ्नेछ । वैवाहिक वा