‘उपद्रो गर्नुलाई केहीले क्रान्ति ठानेका छन्’: प्रधानमन्त्री ओली
नेपाली सेनाले बृटिस सेनालाई पराजित गरी बिजय प्राप्त गरेको खुशियालीमा आज बुटवलमा जीतगढी उत्सव मनाईएको छ । वि.सं १८७२ मा नेपाल र अंग्रेजबीच युद्ध हुँदा कर्णेल थापाको नेतृत्वको नेपाली फौज बुटवलको जीतगढी किल्लाबाट अंग्रेज फौजलाई परास्त गरेको थियो । उत्सवका