ऐतिहासिक धरोहर स्थापित गर्नु महत्वपूर्ण जिम्मेवारी : मुख्यमन्त्री पोखरेल
बुटवल, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बुद्धसँग सम्बन्धित ऐतिहासिक धरोहर र गौरवलाई उत्खनन, संरक्षण र स्थापित गर्नका लागि प्रदेश सरकारको महत्वपूर्ण जिम्मेवारी रहेको बताउनुभएको छ । उहाँले लुम्बिनी प्रदेश नं ५ को समृद्धिको आधार रहेको बताउँदै लुम्बिनीलाई जनताको