लुम्बिनीमा मुख्यमन्त्री लिला गिरीसहित दुई मन्त्रीले लिए सपथ
काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई शपथ गराएका हुन् । गिरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख शेरचनले बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए