बुटवल । स्थानीय तहमा जनप्रतिनिधि आएको पाँच वर्ष पुग्न लागेको छ । यो अवधिमा कतिपय पालिकाले नामूना कामका विभिन्न योजना अगाडि सारे । कतिपय नमूना भनिएका योजना बीचमै अलपत्र छन् भने कतिपय सुरु नै गरिएको छैन । योजना बनाउने तर