आममाफीको निर्णय वदर भएसँगै रिगल पक्राउ
काठमाडौं । राष्ट्रपतिबाट आममाफी पाएर रिहा भएका योगराज ढकाल ‘रिगल’ पुनः पक्राउ परेका छन् । सर्वोच्च अदालतले रिगललाई दिइएको आममाफी बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न आदेश दिए लगत्तै प्रहरीले उनलाई बाँकेको नेपालगन्जबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय,