बाँके केन्द्रविन्दु भएर ४.८ म्याग्नेच्युडको भूकम्प
काठमाडौँ । बाँके केन्द्रविन्दु भएर भूकम्प गएको छ । बाँकेमा केन्द्रविन्दु भएर शुक्रबार राति १:२८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पले पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म धक्का महसुस