रुपन्देहीमा कारले ठक्कर दिँदा तीनको मृत्यु, दुईजना घाइते
भैरहवा । रुपन्देहीमा छठ पूजाका लागि जाने क्रममा सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । सोमबार बिहान घरबाट नजिकैको छठ घाटमा जाने क्रममा सवारी दुर्घटना भएको हो। भैरहवाबाट परासीतर्फ जाँदै गरेको