दाङबाट सल्यान जाँदै गरेको ट्रक दुर्घटना
काठमाडौं । दाङको तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको ट्रक दुर्घटना भएको छ। आज बेलुकी ६ बजेर १० मिनेट जाँदा रा १ ख २५०१ नम्बरको ट्रक तुलसीपुर उपमहानगरपालिका–३ स्थित राम्री भीरबाट खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको हो। ट्रकधनी तुलसीपुर-३ का टीकाराम