रविको आजको बयान सकियो, भोलि पुनः बयान लिइने
भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बुधबारको बयान सकिएको छ । लामिछानेसँग रुपन्देही प्रहरीले हिजो र आजको बयान सकिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा रुपन्देहीमा आज दोस्रो दिन बिहान सवा १० बजे लगिएकोमा साँझ ७