२०८१ मंसिर २३ गते आइतबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८१ मंसिर २३ गते आइतबार, ई.स. २०२४ डिसेम्बर ८, तिथि- मार्ग शुक्लपक्ष सप्तमी, ०७ः४१ बजेपछि अष्टमी, शतभिषा- नक्षत्र, वज्र- योग, वणिज- करण, चन्द्रराशि- कुम्भ, सूर्योदय- ६ः४४, सूर्यास्त- १७ः०७ । मेष : खर्च बढे पनि घरायसी सुखसुविधाका