गोलीकाण्डमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ
नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा गत बिहीबार साँझ भएको गोलीकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सुस्ता गाउँपालिका–२, मुसहर टोल बस्ने २३ वर्षीय रोहन महतोको गोली हानी हत्या गरेको आशंकामा प्रहरीले सुस्ता–२ महलबारी बस्ने