बन्दीपुरको मौलिकता जोगाउन गाउँपालिकाको पहल
दमौली । पहाडकी रानी उपनामले परिचित बन्दीपुर बजारको मौलिकता र सौन्दर्य जोगाई राख्न स्थानीय तहले कडाइ गर्न थालेको छ। विकास गतिविधि, सार्वजनिक र निजी संरचना निर्माणको क्रम बढ्दै जाँदा बजारको ऐतिहासिक पहिचानलाई कायम राख्नु सबैको दायित्व रहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष