आज सोनाम ल्होसार मनाइँदै, सार्वजनिक बिदा
काठमाडौं । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज (बिहीबार) विविध कार्यक्रमको आयोजना गरी मनाउँदै छ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८६१औँ वर्ष सुरु हुन्छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश