माध्यमिक तह सञ्चालनका लागि सहयोगः कक्षा ८ पछि पढाइ छाड्नुपर्ने बाध्यता अन्त्य हुने
म्याग्दी । गाउँमै माध्यमिक तहको विद्यालय सञ्चालन गर्न म्याग्दीको मङ्गला गाउँपालिका–५ छिस्वाङका बासिन्दाले करिब रु २९ लाख सहयोग जुटाएका छन् । छिस्वाङस्थित सारदा आधारभूत विद्यालयलाई स्तरोन्नति गर्न सञ्चालित अभियानमा हालसम्म रु २८ लाख ९२ हजार सङ्कलन भएको हो । विद्यालयका