‘जनयुद्ध दिवस’मा अजिरकाेट गाउँपालिकाले दियाे सार्वजनिक बिदा
गोरखा । अजिरकोट गाउँपालिकाले ‘जनयुद्ध दिवस’ मा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाको आइतबार बसेको कार्यपालिकाको ११२औं बैठकले जनयुद्ध दिवसको उपलक्ष्यमा भन्दै फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सूचना जारी गर्दै गाउँपालिकाले भनेको छ,