स्याङ्जा- १ बाट कांग्रेसका राजु थापा विजयी
स्याङ्जा । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजु थापा विजयी भएका छन् । उनी २ हजार ४५५ मतान्तरसहित नेकपा एमालेका नारायणप्रसाद मरासिनीलाई पराजित गर्दै सांसद बनेका हुन् । थापाले ३१ हजार ९९९ मत पाउँदा मरासिनीले