अन्तरदेशीय विद्युतीय सम्पर्क सञ्जाल विस्तारमा जोड : सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले डिजिटल कनेक्टिभिटीमा साझा अवधारणाका साथ अघि बढ्ने बताउनुभएको छ । भारत सरकारको सञ्चार मन्त्रालयको निमन्त्रणामा नयाँ दिल्लीमा यही कात्तिक ८ देखि १० गतेसम्म आयोजित भारतीय मोबाइल कङ्ग्रेस –२०१८ र मन्त्रीस्तरीय सम्मेलनमा सहभागी भई