काठमाडौँ उपत्यकासहित देशभरको मौसम आज बदली हल्का वर्षा हुने
काठमाडौँ, काठमाडौँ उपत्यकासहित देशभरको मौसम आज बदली भएको छ । पश्चिमी वायुको प्रभावले देशभरि नै मौसम बदली भएको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । अबको एक दुई दिन देशभरिकै मौसम पूर्ण रुपमा खुल्ने सम्भावना नरहेको उहाँले बताउनुभयो । उपत्यकाको आजको न्यूनतम